दफा १७१
लिखतहरुको पञ्जिका
प्रत्येक मुद्दामा अनुसूची–५० बमोजिमको ढाँचामा पञ्जिका खडा गरी दर्ता मितिको क्रमले लिखतहरुको क्रमसङ्या र विवरण जनाई पञ्जिका खडा गरी राख्नु पर्नेछ ।